शब्दकोश प्रविष्टि
अचानु/अचानो
ना.
पशु आदि काट्ता हतियारको धार नबिग्रियोस् भनी काटिने पशुको गर्धनमुनि जमिनमा राखिने काठको ठेउको ।
मासु आदि काट्ता वा थुँग्दा राखिने काठको ठेउको; थुँगनी ।
पशु आदि मार हान्दा अचानाले बेहोर्नु परे जस्तै चोट बेहोर्नु पर्ने स्थिति; त्यस प्रकारको सङ्कट । (उदा.— रामले श्यामसित बदला लिन मलाई अचानु बनायो ।) अचानाको चोट खुकुरीले जान्दैन (उखान) ।
उदाहरण
(उदा.— रामले श्यामसित बदला लिन मलाई अचानु बनायो ।)रूपान्तर
व्युत्पत्ति
[सं.अञ्चन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000482- मुद्रित पृष्ठ
- 12