शब्दकोश प्रविष्टि

अचाडु

वि.
  1. कसैसित नमिल्ने; छुच्चो; छुल्याहा; निहुँखोजाहा ।

  2. अमिल्दो; नसुहाउने ।

व्युत्पत्ति

[प्रा. अच्चाहिद < सं. अत्यहित]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000480
मुद्रित पृष्ठ
12