शब्दकोश प्रविष्टि

अङ्गुल

ना.
  1. हात वा खुट्टाको औँलो ।

  2. पुष्ट जौका आठवटा दाना मिलाएर नाप्ता ढाकिने नापोको परिमाण; एक औँलाको चौडाइको नापो; अमल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000453
मुद्रित पृष्ठ
11