शब्दकोश प्रविष्टि

अङ्गना

ना.

ना. [सं.] शुभलक्षणले युक्त भएकी स्त्री; सुन्दर अङ्ग भएकी नारी; सुलक्षणा नारी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000426
मुद्रित पृष्ठ
10