शब्दकोश प्रविष्टि
अङ्कुराउनु
अ.क्रि.
टुसाउनु; वा पलाउनु; आँकुरा आउनु ।
कुनै कुरा आँकुरा आए जस्तै प्रकट हुनु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000409- मुद्रित पृष्ठ
- 10
शब्दकोश प्रविष्टि
टुसाउनु; वा पलाउनु; आँकुरा आउनु ।
कुनै कुरा आँकुरा आए जस्तै प्रकट हुनु ।
npbs2075-10-000409