शब्दकोश प्रविष्टि

अङ्कगणित

ना.
  1. अङ्कहरूको विज्ञान, अङ्कसम्बन्धी, गणितविद्या ।

  2. अङ्कविज्ञानको पुस्तक ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000398
मुद्रित पृष्ठ
9