शब्दकोश प्रविष्टि

अघासुर

ना.वि.
  1. श्रीमद्भागवत महापुराणमा वर्णित, कृष्णलाई मार्ने अभियानमा कंसले पठाएको र कृष्णले मारेको अजिङ्गररूपी राक्षस । वि.

  2. खन्चुवा; घिचास; अगस्ति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000380
मुद्रित पृष्ठ
9