शब्दकोश प्रविष्टि
अघाउँजी
क्रि.वि.
पेट टन्न होउन्जेल; खान मन लागेसम्म; अघाउन्जेल ।
धित मरुन्जेल; सन्तुष्ट होइन्जेल ।
व्युत्पत्ति
[अघाउ+उन्जी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000376- मुद्रित पृष्ठ
- 9
शब्दकोश प्रविष्टि
पेट टन्न होउन्जेल; खान मन लागेसम्म; अघाउन्जेल ।
धित मरुन्जेल; सन्तुष्ट होइन्जेल ।
[अघाउ+उन्जी]
npbs2075-10-000376