शब्दकोश प्रविष्टि
अग्राह्य
वि.
लिन नहुने; स्वीकार गर्न नहुने वा नसकिने ।
त्याज्य; उपेक्षायोग्य ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000359- मुद्रित पृष्ठ
- 9
शब्दकोश प्रविष्टि
लिन नहुने; स्वीकार गर्न नहुने वा नसकिने ।
त्याज्य; उपेक्षायोग्य ।
[सं.]
npbs2075-10-000359