शब्दकोश प्रविष्टि

अग्रदूत

ना.

ना. अगि आउने विचार, विषय वा व्यक्तिको सन्देश ल्याउने व्यक्ति; कुनै पनि कुरामा अरूभन्दा अगि बढेको व्यक्ति ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000348
मुद्रित पृष्ठ
8