शब्दकोश प्रविष्टि

अग्निहोत्र

ना.

ना. वैदिक प्रक्रियाअनुसार अग्निस्थापना गरी नियमित रूपले बिहानबेलुका होम गर्ने क्रिया; त्यस्ता प्रकारले अग्निलाई अखण्ड राख्न गरिने नित्य हवन ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000340
मुद्रित पृष्ठ
8