शब्दकोश प्रविष्टि
अग्निबाण
ना.
पुराणअनुसार आगो उत्पन्न गरी शत्रुलाई ध्वस्त पार्ने एक दिव्य अस्त्र ।
ज्योतिषशास्त्रअनुसार महिनामा शुक्लपक्षका द्वितीया र एकादशी तथा कृष्णपक्षका पञ्चमी र चतुर्दशी तिथिमा पर्ने अग्निभयको योग ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000329- मुद्रित पृष्ठ
- 8