शब्दकोश प्रविष्टि
अग्निकवच
ना.
आगोले नडढाउने वस्तु ।
आगाबाट बच्न लगाइने वस्त्र ।
तन्त्रशास्त्रअनुसार शरीरको रक्षा गर्न विभिन्न अङ्ग छोई कल्पना गरिने विभिन्न नामका मन्त्र ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000316- मुद्रित पृष्ठ
- 8
शब्दकोश प्रविष्टि
आगोले नडढाउने वस्तु ।
आगाबाट बच्न लगाइने वस्त्र ।
तन्त्रशास्त्रअनुसार शरीरको रक्षा गर्न विभिन्न अङ्ग छोई कल्पना गरिने विभिन्न नामका मन्त्र ।
npbs2075-10-000316