शब्दकोश प्रविष्टि

अगोचर

वि.

वि. [सं.] कुनै पनि इन्द्रियले ग्रहण गर्न नसक्ने; इन्द्रियको विषय नभएको; देख्न, सुन्न, चाट्न, सुँघ्न, छाम्न र सोच्न वा जान्न नसकिने; इन्द्रियातीत ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000310
मुद्रित पृष्ठ
7