शब्दकोश प्रविष्टि
अगेनु/अगेनो
ना.
ना. [सं. अग्न्याधानम्] मझेरीमा ओछ्यानका छेउमा आगो बाल्न बनाइएको स्थायी अग्निकुण्ड ।
रूपान्तर
व्युत्पत्ति
[सं. अग्न्याधानम्]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000309- मुद्रित पृष्ठ
- 7
शब्दकोश प्रविष्टि
ना. [सं. अग्न्याधानम्] मझेरीमा ओछ्यानका छेउमा आगो बाल्न बनाइएको स्थायी अग्निकुण्ड ।
[सं. अग्न्याधानम्]
npbs2075-10-000309