शब्दकोश प्रविष्टि
अगुवा२
वि.ना.
अगि हिँड्ने ।
कुनै काममा अगि सर्ने; बाटो देखाउने; मार्गदर्शक; भेगियारे । ना.
नेता ।
व्युत्पत्ति
[अगि+ उवा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000306- मुद्रित पृष्ठ
- 7
शब्दकोश प्रविष्टि
अगि हिँड्ने ।
कुनै काममा अगि सर्ने; बाटो देखाउने; मार्गदर्शक; भेगियारे । ना.
नेता ।
[अगि+ उवा]
npbs2075-10-000306