शब्दकोश प्रविष्टि
अगिल्लो
वि.
पहिलोचाहिँ; अगिको; अघिल्लो ।
अगाडिको; सामुन्नेको ।
व्युत्पत्ति
[अगि+इल्लो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000302- मुद्रित पृष्ठ
- 7
शब्दकोश प्रविष्टि
पहिलोचाहिँ; अगिको; अघिल्लो ।
अगाडिको; सामुन्नेको ।
[अगि+इल्लो]
npbs2075-10-000302