शब्दकोश प्रविष्टि
अगम
वि.
जान , जान्न वा थाहा पाउन नसकिने; अथाह ।
पार लगाउन नसकिने; अपार ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000278- मुद्रित पृष्ठ
- 7
शब्दकोश प्रविष्टि
जान , जान्न वा थाहा पाउन नसकिने; अथाह ।
पार लगाउन नसकिने; अपार ।
[सं.]
npbs2075-10-000278