शब्दकोश प्रविष्टि
अगत्या
क्रि.वि.
अन्य गति नरहनाले; अन्तमा; एक्कासि ।
नराम्रो संयोगले गर्दा; दुर्भाग्यवश ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000277- मुद्रित पृष्ठ
- 7
शब्दकोश प्रविष्टि
अन्य गति नरहनाले; अन्तमा; एक्कासि ।
नराम्रो संयोगले गर्दा; दुर्भाग्यवश ।
[सं.]
npbs2075-10-000277