शब्दकोश प्रविष्टि

अखानु/अखानो

वि.ना.
  1. अमिल्दो; सङ्कटमा पारिएको; अकारण उल्झनको स्थितिमा पारिएको । (उदा.— काम बिगार्ने व्यक्ति अखानु हुनु स्वाभाविक छ ।) । ना.

  2. त्यस्तो स्थितिमा परेको व्यक्ति; अभियोज्य व्यक्ति ।

उदाहरण

(उदा.— काम बिगार्ने व्यक्ति अखानु हुनु स्वाभाविक छ ।)

रूपान्तर

व्युत्पत्ति

[सं. अक्षान्त]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000249
मुद्रित पृष्ठ
6