शब्दकोश प्रविष्टि

अक्षांश

ना.

ना. [सं.] पृथ्वीको अक्ष र भूमध्यरेखाको समानान्तरमा कोरिन सक्ने कल्पित रेखामध्ये कुनै एक; भूमध्यरेखा र ध्रुवताराका माझको कोणिक दुरी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000222
मुद्रित पृष्ठ
6