शब्दकोश प्रविष्टि

अक्षर सङ्घात

ना.
  1. विचित्र अर्थ र परिमित अक्षर भएको उक्ति हुने नाटकको एउटा लक्षण ।

  2. कठोर ध्वनि उच्चारण गर्दा आइपर्ने अप्ठेरो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000215
मुद्रित पृष्ठ
5