शब्दकोश प्रविष्टि

अकुलाउनु

अ.क्रि.

अ.क्रि. [सं. आकुल+आउ+नु] आकुल हुनु; आत्तिनु; हडबडाउनु ।

व्युत्पत्ति

[सं. आकुल+आउ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000163
मुद्रित पृष्ठ
4