शब्दकोश प्रविष्टि
अकथनीय
वि.
वि. [सं.] वर्णन गर्न वा भन्न नसकिने; बाहिर प्रकट गर्न नसकिने; अकथ्य ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000090- मुद्रित पृष्ठ
- 3
शब्दकोश प्रविष्टि
वि. [सं.] वर्णन गर्न वा भन्न नसकिने; बाहिर प्रकट गर्न नसकिने; अकथ्य ।
[सं.]
npbs2075-10-000090