शब्दकोश प्रविष्टि

अऋणी

वि.

वि. [सं. अ+ऋणी] ऋण नभएको; रिन तिरिसकेको; ऋणमुक्त; उऋण । विप. ऋणी ।

व्युत्पत्ति

[सं. अ+ऋणी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000075
मुद्रित पृष्ठ
3