शब्दकोश प्रविष्टि
अंशुवर्मा
ना.
ना. नेपालको इतिहासमा लिच्छविकालका एक प्रसिद्ध शासक; नेपालका राष्ट्रिय विभूतिमध्ये एक; आरम्भमा राजा शिवदेवसँग मिली महासामन्तका हैसियतले संयुक्त रूपमा र अन्तिम समयमा राजाका रूपमा नै शासन गर्ने एक लिच्छविकालीन शासक ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000069- मुद्रित पृष्ठ
- 2