शब्दकोश प्रविष्टि
अंशधर
ना.
ना. कुनै उद्योगव्यवसाय वा अन्य प्रकारका आर्थिक कारोबारसँग सम्बन्धित संस्था आदिमा पुँजी लगाउने व्यक्ति; हिस्सेदार; साझेदार; अंसियार ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000060- मुद्रित पृष्ठ
- 2
शब्दकोश प्रविष्टि
ना. कुनै उद्योगव्यवसाय वा अन्य प्रकारका आर्थिक कारोबारसँग सम्बन्धित संस्था आदिमा पुँजी लगाउने व्यक्ति; हिस्सेदार; साझेदार; अंसियार ।
npbs2075-10-000060