शब्दकोश प्रविष्टि
अँजुली
ना.
दुई उत्ताना हत्केला जोडी औँलाहरू केही कुप्र्याएर खोची वा बटुकोजस्तो खोबिल्टो पारिएको स्थिति ।
प्रार्थना गर्दा उपर्युक्त किसिमले दुई हत्केला जोड्दा हुने मुद्रा ।
दुई हत्केला जोडी बनाइएको खाल्टाभरिको कुनै वस्तुको परिमाण (एक अँजुली पानी, एक अँजुली फूल इ.); अञ्जली; करसम्पुट ।
व्युत्पत्ति
[सं. अञ्जलि]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000033- मुद्रित पृष्ठ
- 1